अमृता लामिछानेको ”जोडी ढुकुर”

 

  काठमाडौ – लोक दोहोरी गीतको क्षेत्रमा उद्यमान गायिका अमृता लामिछानेले नयाँ लोकदोहोरी गित जोडी ढुकुर बजार मा ल्यायकी छन ।

यो भन्दा पहिलानै धेरै हिट गितहरु दर्शक माझ ल्याईसकेकी उनले यो पटक ONE WAY FILMS बाट भिडियो सार्बजनिक गरेकी हुन ।

जस्मा आवाज अमृता लामिछाने र रामजी खाड को रहेको छ भने शब्द मदु सुधन डाँगी र लय नरेश खातिको रहेको छ ।

साथै बिक्रम बुढाथोकी र जुना सुन्दाश को उत्कृष्ट अभिनयमा भिडियो सार्बजनिक गरिएको छ

तपाईको प्रतिक्रिया