मेडिसिटी अस्पतालको टोली हेलिकोप्टरसहित बारा पुग्यो

१८ चैत, काठमाडौं । नेपाल मेडिसिटी अस्पतालको चिकित्सक सहितको टोली मेडिकल उपकरणसहित बारा पुगेको छ । आँधीहुरीमा घाइते भएकाहरुको उपचार तथा उद्धारका लागि हेलिकप्टरबाट चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको टोली बारा गएको हो ।

अर्को मेडिकल टोली भेन्टिलेटर सहितको एम्बुलेन्समा त्रिभुवन विमानस्थलमा तयारी अवस्थामा राखिएको छ ।

तपाईको प्रतिक्रिया