महानायक राजेश हमाल मार्फत अनाथ बालगृह निर्माणका लागि सहयोग हस्तान्तरण

 

“म बदलिन्छु अनि मेरो देश बदलिन्छ भन्दै” फ़ोहोर नगर्ने प्रतिज्ञा सहितको सरसफाइ अभियान चलाएर एकाएक चर्चामा आएका देशका कान्छा सामाजिक अभियान्ता केपि खनाल अहिले देशको बिकट जिल्ला बाजुरामा अनाथ बालगृह निर्माण गर्ने अभियानमा छन् । उनको अनाथ बालगृह अब करिव अन्तिम चरणमा पुगिसकेको छ यसैबीच मकाउबाट प्रर्जुन कुमार अधिकारिको नेतृत्वमा रु.४८,४०० , अमेरिकाबाट मेघासिहं अधिकारिबाट आएको रु.२५,०००/- र काठमाडौका रुपेश शाहबाट रु.५०,०००/- गरि करिव एक लाख भन्दा बढी रकम महा नायक हाजेश हामाल बाट हस्तान्तरण भएको छ । अमेरिकाबाट मेघसिहं अधिकारीले राजेश हमाल ज्युलाइ नै पठाइ हमालकै निवासबाट हस्तान्तरण भएको छ ।

यो पनि पढ्नुहोस्:

सरकारी कार्यालय भित्रै भेटिए बियर देखि फोहोरका डङगुरहरु ?

रातभरि नसुती सडक सफा गर्दै हिड्ने यिनै युवाहरु जब राती कलंकिको अन्डर बिर्जमा पुगे !

तपाईको प्रतिक्रिया