परदेशी बास बोलको गित सार्वजनिक (भिडियो सहित)

काठमाडौं।  नेपाली लोकप्रिय गायक पूर्ण बढामगर आवाज मासजिएको ८० लाख बिदेशिएका नेपालीहरुकाे सत्य कारुनिक कथामा अाधारित गीति एल्बम प्रदेशकाे बाँस.. सार्वजनिक भएकाे छ। पूर्ण बढामगरकाे उत्कृष्ट लय/शब्दमा गाेरख शाहीकाे प्रस्तुति रहेकाे यश गीतमा स्वर पूर्ण बुढामगर संझना गुरुङ र गाेरख शाहीकाे छ। संगीत संयाेजन सन्ताेष सुनामले गरेका छन भने रेकर्डिङ/ मास्टरिङ लेकाली रेकर्डिङ स्टुले गरेकाे छ।भिडियाेमा श शक्त अभिनय गरेका छन् चित्रा पूर्ण बढामगर र गाेरख शाहीले भने निर्देशन खपबु चन्चल मगर र क्यामरा /सम्पादन पिटर गुरुङले गरेका छन।उक्त गीत गायक तथा सर्जककाे  पूर्ण बढामगर काे अाधिकारिक युटुब च्यानलबाट सार्बजनिक भएकाे छ। अत्यन्तै मार्मिक शब्द र लयमा बनेकाे गीतमा गरिबीकाे कारण परदेशीएकाे दुख पीडा अनि घर कुरी बस्ने घरदेशीकाे बियाेगान्त कथा हेर्न सकिन्छ।

बिशाल बि सि

भिडियो सहित हेनुहोला

तपाईको प्रतिक्रिया