प्रदेशी को नराै सानु गित सार्बजनिक भिडीयो सहित

काठमाडौं ।  नेपाली लोकप्रिय प्रदेशी गीत नराै सानु सार्बजनिक  दशै तिहार नजिकै गर्दा प्रदेशीकाे कथामा अाधारित गीतहरुले बजार तताएकाे छ। यसै क्रममा लेकाली म्युजिक प्रा.लिकाे प्रस्तुतिमा शिद्वार्थ धामीकाे उत्कृष्ट लय/शब्दमा नराै सानू.. सार्बजनिक भएकाे छ।साउकाे रिण तिर्नु पर्ने बाध्यताले बिदेशीएकाे कथा बस्तु समेटिएकाे यश गीतमा स्वर शिद्वार्थ धामी र सपना न्याैपानेकाे छ।एरेन्जर सन्ताेष सुनामकाे र रेकर्डिङ/मास्टरिङ्ग लेकाली रेकर्डिङ स्टुडियोले गरेकाे हाे।भिडियाे तर्फ शशक्त अभिनय विशाल भुजेल र पबिना श्रेष्ठले गरेका छन।निर्देशन विशाल बैरागी छायांकन बिरेन्द्र परियार र सम्पादन अनिल बिष्ट प्युठानीले गरेका छन। पूर्ण बढामगरकाे अाधिकारिक पूर्ण   बढामगर    मार्फत सार्वजनिक भएकाे छ। अत्यन्तै मर्म स्पर्शी गीतले दर्शककाे माया पाउने अास गरिएकाे छ।

भिडियो सहित हेनुहोला

तपाईको प्रतिक्रिया