Skip to content
२०८१, ११ माघ शुक्रबार
Friday, January 24, 2025
Nepaliraibar
A leading News Portal from Nepal in Nepali.
Search
Search
गृहपृष्ठ
समाचार
विचार/अन्तर्वार्ता
राजनीति
खेलकुद
अर्थ
प्रदेश
कर्णाली प्रदेश
पालिका विशेष
विविध
मनोरञ्जन
जीवनशैली
पत्रपत्रिका
पर्यटन
बिचित्र संसार
राशीफल
सम्पादकीय
साहित्य
सूचना/प्रविधि
महिला क्रिकेट च्याम्पियन्स लीगको फाइनल आज
सुरेश आचार्य
।
२०७६ कार्तिक ७, बिहीबार
काठमाडौं
। नेपालको पहिलो महिला फ्रेन्चाइज क्रिकेट प्रतियोगिता वुमन्स च्याम्पियन्स लीग क्रिकेटको उपाधिका लागि आज चितवन राइनोज र क्याट क्वीन्स काठमाडौं भिड्दैछन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ११ बजे सुरु हुने प्रतियोगितामा दुबै टोली उपाधि कब्जा गर्ने उद्देश्यका साथ मैदान प्रवेश गर्नेछन्। राउण्ड रोबिन लिगका आधारमा भएको ५ टोली सहभागी प्रतियोगितामा चितवन सतप्रतिशत जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो। काठमाडौंले भने विराटनगरसँग इलिमिनेटर खेलेको थियो। चितवन ईन्दु बर्माको नेतृत्वमा मैदान उत्रिँदा काठमाडौं रुबिना क्षेत्रीको कप्तानीमा हुनेछ। क्विन्स ईभेन्ट म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। थाहा खबर बाट
तपाईको प्रतिक्रिया
सुरेश आचार्य । २०७६ कार्तिक ७, बिहीबार