कर्णाली सरकार विरूद्ध अविश्वासको प्रस्ताव दर्ता, क-कसले गरे हस्ताक्षर हेर्नुहोस्

सुर्खेत । नेकपाका सासंदहरुले कर्णाली सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन । बहुसंख्यक सांसदहरुले हस्ताक्षर गरेर सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन ।

१८ जना सांसदहरुले हस्ताक्षर गरेको पत्र संसदियदलका प्रमुख सचेतक गुलावजंग शाहलाइ बुझाएका छन् ।

यी हुन् हस्ताक्षर गर्ने १८ सांसद

तपाईको प्रतिक्रिया