अमृत भारतीको ‘जान्छु रेलैमा’ बोलको गीत सार्वजनिक

काठमाडौं । नव गायक अमृत भारतीको जान्छु रेलैमा बोलको गीतमा सार्वजनिक भएको छ। गीतमा भारतीकै शब्द तथा स्वर रहेको छ। भारतीसँगै गीतमा शिव श्रेष्ठ,आशा केसीले पनि साथ दिएका छन।

गतीमा राजकुमार नेपाली, सुमित्रा बानियाँ, विवश बस्नेत लगायतले अभिनय गरेका छन्। गायक भारतीले दशैँको अवसरमा रातो खसी बोलको गीत बजारमा ल्याएका थिए।

तपाईको प्रतिक्रिया