युट्युबमा आयो ‘आमा’ फिल्म (भिडियो)

काठमाडाैं । फरक अभिनय र कथावस्तुले चलेको नेपाली फिल्म आमा युट्युबमा आएको छ। मिथिला शर्मा, सुरक्षा पन्त, सरीता गिरी, देशभक्त खनाल, मनिष निरौला लगायतको अभिनय छ। फिल्म गत फागुन ९ गते प्रदर्शनमा आएको थियो।

तपाईको प्रतिक्रिया