बढ्याे बजाज मोटरसाइकलको मूल्य, कुन मोडलकाे कति ?

नेपालमा दुई पांग्रे सवारी साधनको वर्चस्व छ । दैनिक काम–काजी व्यक्तिलाई झन् दुई पांग्रे सवारी साधन अपरिहार्यजस्तै बनेकाे छ ।

शहरी क्षेत्रमा त ट्राफिक जामबाट बच्नसमेत दुई पांग्रे सवारी साधन राम्रो मानिन्छन् । नेपालमा होण्डा, हिरो, बजाज, यामाहा, टिभिएस, सुजुकी दुई पांग्रे सवारी साधन चर्चित छन् । दुई पांग्रे सवारी साधनमा पनि बजाजको छुट्टै स्थान छ । बजाजका धेरै मोटरसाइकल लाेकप्रिय छन् ।

अहिले बजारमा बजाजका १५ वटा मोडल उपलब्ध छन् । बजाजका लागि नेपालको आधिकारिक वितरक एचएच बजाजले गत ८ चैतदेखि लागू हुनेगरी ६ वटा मोडलका मोटरसाइकलको मूल्य बढाएको छ ।

नयाँ मूल्य सूची

error: Alert: Content is protected !!