पाँच घण्टापछि काँक्रेविहार संरक्षण क्षेत्रमा भएको आगलागी नियन्त्रणमा

सुर्खेत । काँक्रेविहार क्षेत्रमा भएकाे भीषण आगलागी नियन्त्रणमा आएकाे छ । सशस्त्र प्रहरी, महेश्वरी बाइनी र रक्तकाली गण, जनपथ प्रहरी, वीरेन्द्रनगर नगरपालिकाको दमकल र स्थानीयबासीको अथक प्रयासले झण्डै पाँच घण्टापछि काँक्रेविहार संरक्षण क्षेत्रमा भएको आगलागी नियन्त्रणमा आएको हाे ।

दिउँसाे एक बजेदेखि भएको आगलागीबाट काँक्रेविहार क्षेत्रको दक्षिणी भाग अधिकांश स्थानमा आगलागीले क्षती पु¥याएको छ ।


error: Alert: Content is protected !!