काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।
नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज आफ्नै निवासमा पार्टीको स्थायी कमिटी बैठक डाकेका थिए। बैठक सकेर उनी शीतलनिवासतिर लागेकाे सुरक्षा स्राेतले जनाएकाे छ।
नेपालीरैबार । २०७८ बैशाख १९, आईतवार