चीनले नेपाललाई स्वास्थ्य सामग्री तत्काल पठाउने

चीनले नेपाललाई स्वास्थ्य सामग्रीको नयाँ खेप संकलन गरेर तत्काल पठाउन लागेको चीनका परराष्ट्रमन्त्री वाङ यीले बताएका छन् ।

चीन सरकार र चिनियाँ समाजका सबै तप्काले नेपाललाई सक्रिय रूपमा सामग्रीहरू पठाइरहेको पनि उनले बताए ।

तपाईको प्रतिक्रिया