कोरोना संक्रमित पत्रकारको मृत्यु

दाङ । दाङमा एकजना कोरोना संक्रमित पत्रकारको मृत्यु भएको छ । रेडियो हापुरेमा कार्यरत पत्रकार लक्ष्मण बस्नेतको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बबई गाउँपालिका प्रमुख भुवनेश्वर पौडेलले बताए ।

सांकेतिक तस्वीर

६ दिनअघि संक्रमण पुष्टि भएका बस्नेतको निमोनिया भएपछि स्वास्थ्य जटिल बनेको थियो ।

तपाईको प्रतिक्रिया