संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन देउवाकाे आह्वान

काठमाडौं– नेपाली कांग्रेसले गणतन्त्र र संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन आह्वान गरेको छ। संसद् विघटन गरी निर्वाचन घोषणा गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमको भर्त्सना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले यस्तो आग्रह गरेका हुन्।

सभापति देउवाले शनिबार वक्तव्य जारी गर्दै भनेका छन्, ‘लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट भई कार्य गर्न म आह्वान गर्दछु।

तपाईको प्रतिक्रिया