नेपाल समूहका १५ नेताको वक्तव्य : ओलीविरुद्ध एकताबद्ध संघर्ष अपरिहार्य

काठमाडौं । माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमविरुद्ध वामपन्थी र लोकतान्त्रिक शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको बताएको छ । १५ स्थायी कमिटी सदस्यले संयुक्त वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।

 

तपाईको प्रतिक्रिया