काेराेना अपडेट

४३६९ संक्रमित थप हुँदा ६२०५ जना डिस्चार्ज, १०९ जनाको मृत्यु

नेपाल कोरोना भाइरसका ४ हजार ३६९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आज, ६ हजार २०५ जना संक्रमित डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार आज कोरोनाबाट १०९ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया