राजेश हमालले धरहरामा केक काटेर जन्मदिन मनाए

अभिनेता राजेश हमालले धरहरामा गएर जन्मदिन मनाएका छन्। पत्नी मधु भट्टराईका साथ धरहारा पुगेका हमालले त्यहीँ केक काटेर जन्मदिन मनाएका थिए।


error: Alert: Content is protected !!