दाङको तुलसीपुरमा हवाइ फायर, दुई जना पक्राउ

दाङको तुलसीपुरमा एक जनाले हवाइ फायर गरेका छन्। हवाइ फायर गर्नेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कर्यालय दाङका एसपी गणेश चन्दले बताए।

गोली चलाएको आरोपमा दुई जनालाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा तुलसीपुर ८ टिकरीका २४ वर्षीय पूर्ण वली र २१ वर्षीय आकाश चौधरी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया