सुनको भाउ स्थिर

काठमाडौं । आज छापावाल सुनको मूल्य हिजोकै जति प्रतितोला ९३ हजार २ सय तोकिएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९२ हजार ७ सय रूपैयाँ रहेको छ । चाँदी भने प्रतितोला १० रूपैयाँ घटाएर १ हजार ३५५ निर्धारण गरिएको छ ।

तपाईको प्रतिक्रिया