मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दै छ । सोमबार बिहान १० बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक बस्न लागेको हो । ऊर्जामन्त्री पम्फा भुसालले नियमित एजेन्डाका साथ बैठक बस्न लागेको रातोपाटीलाई बताइन् ।

ट्रान्समिसन लाइन विस्तारका लागि रुख काट्ने अनुमति लगायतका एजेन्डा रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया