हेमराज चन्द्रपाउलले विराटनगरबाट खेल्ने

काठमाडौं । वेस्ट इन्डिजका क्रिकेट खेलाडी हेमराज चन्द्रपाउल एभरेष्ट प्रिमियर लिग (ईपिएल) मा विराटनगर वारियर्सबाट खेल्ने भएका छन्।

विराटनगरले वेस्टइन्डिजका उदयमान खेलाडी हेमराजलाई यस सिजनका लागि तेस्रो विदेशी खेलाडी भित्र्याएको हो।

चौथो संस्करणको ईपिएल असोज ९ गतेदेखि २३ गतेसम्म किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदै छ।

तपाईको प्रतिक्रिया