‘गल्ली यही हो’ मा सन्तोष र कञ्चनको रोमान्स

काठमाडौं । फिल्म ‘तीन जन्तु’का निर्माता सन्तोष अधिकारीको निर्देशन तथा अभिनय रहेको म्युजिक भिडियो गीत ‘गल्ली यहि हो’ सार्वजनिक भएको छ ।

अजयकुमार अधिकारीको शब्द, संगीत र स्वर रहेको गीतलाई फणीन्द्र राईले एरेन्ज गरेका हुन् । भिडियो अभिनयमा अधिकारीलाई मोडल कन्चन भुजेलले साथ दिएकी छन् । मोडल भुजेलकै कोरियोग्राफी रहेको गीतमा राम बाँस्तोलाको छायाँंकन र निशान घिमिरेको सम्पादन छ ।

error: Alert: Content is protected !!