सुर्खेतको बुलबुलेमा नयाँ वर्षको रौनक (तस्बीरहरू)

सुर्खेत । नयाँ वर्ष २०७९ को अवसरमा सुर्खेतको पर्यटकिय स्थल बुलबुले उद्यानमा रौनक छाएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको बुलबुले उद्यान अर्थात् बुलबुले तालमा नयाँ वर्षको रौनक छाएको हो ।

बुधबार नयाँ वर्षको आगमन सँगै बुलबुले उद्यानमा घुम्न जाने र पिक्निक खान जानेको भिडसमेत लागेको हो ।

तस्बीरहरू

तपाईको प्रतिक्रिया