भक्तपुर नगरपालिकाको मेयरमा सत्य त्वायनाको उम्मेदवारी

सुर्खेत । भक्तपुर नगरपालिकाको मेयरमा सत्य त्वायनाले उम्मेदवारी दिएका छन् । एक दशकदेखि खाद्य अधिकारकर्मी अगुवा तथा देको मिवा इतापाखे जग्गा एकीकरण आयोजना सँगै पीडित किसान अगुवाबाट मेयरमा उम्मेदवारी दिएका हुन् ।

यस्तै, मेयरमा सत्य त्वायना, वडा नम्बर ६ को वडाअध्यक्ष मा रामप्रसाद कुम्पाख र वडा नम्बर २ को वडाअध्यक्षमा सञ्चज्ञान याकामीले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका छन् ।

देको मिवा इतापाखे जग्गा एकीकरण पीडित संघर्ष समितिका अध्यक्ष समेत रहेका याकामीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

मेयरमा देको मिवा इतापाखे जग्गा एकीकरण पीडित संघर्ष समितिमा सक्रिय सत्य त्वायना र वडा नम्बर ६ का वडाअध्यक्ष रामप्रसाद कुम्पाखले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

मेयरमा देको मिवा इतापाखे जग्गा एकीकरण पीडित संघर्ष समितिमा सक्रिय सत्य त्वायनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

आसन्न स्थानीय निकायको निर्वाचनका लागि नेपाल मजदुर किसानको विरुद्दमा किसानले नै उम्मेदवारी दिएका हुन् ।

जग्गा एकिकरणको नाममा दश वर्ष सम्म पनि स्थानीय किसानको हतिमा काम नगरेको तथा किसानको जग्गामा हालका स्थानीय सरकारमा रहेकाहरुले हाली मुहाली गर्दै शोषण गरेको भन्दै उनीहरुले उम्मेदवारी दिएका हुन् ।

किसान पार्टीको नाममा किसान मार्ने काम भएको भन्दै देको मिवा इतापाखे जग्गा एकीकरण पीडित समूहबाट मेयर तथा वडा नम्वर २ मा वडा अध्यक्षको उम्मेदवारी दिइएको देको मिवा इतापाखे जग्गा एकीकरण पीडित समूहले जानकारी दिएको छ ।

यस अघि मजदुर किसान पार्टीमा आस्था राख्दै आएका याकामीले भने, ‘५ वर्षका लागि जिताएर पठाएका मजदुर किसान पार्टीका जनप्रतिनिधले जनमुखी काम गर्नु भन्दा बढी भ्रष्टाचार र देको मिवा इतापाखे जग्गा एकीकरणका नाममा स्थानीयलाई उठिबास लाउने कार्य गर्न उद्दत रहेको थियो ।

पीडितका समस्या समाधान गराउन पहल गर्दा समेत सुनुवाइ गर्नुको सट्टा नेमिकिपाको पार्टीगत र जनप्रतिनिधिका व्यक्तिगत स्वार्थगतमात्र काम भएकाले अब जनताको काम गर्ने जनप्रतिनिधिको खाँचो रहेकाले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएको उहाँको भनाई छ ।’

विगत डेढ वर्षदेखि देको मिवा इतापाके जग्गा एकिकरण आयोजनाका नामबाट अनियमितता, अपारदर्शिताका साथै नीतिगतरुपमै भ्रष्टाचार जस्ता खराव काम रोक्न अभियान सञ्चालन गर्दै आएका याकामीले स्थानीय जनता र आयोजना पिडीतहरूकै अनुरोधमा आफुले स्वतन्त्र उम्मेदवारी दिएको मेयरका उम्मेदवार त्वायनाले बताए ।

देको मिवा इतापाखे जग्गा एकीकरण पीडित संघर्ष समितिका अध्यक्ष समेत रहेका याकामीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यसअघि मजदुर किसान पार्टीमा आस्था राख्दै आएका याकामीले भने, ‘५ वर्षका लागि जिताएर पठाएका मजदुर किसान पार्टीका जनप्रतिनिधले जनमुखी काम गर्नु भन्दा बढी भ्रष्टाचार र देको मिवा इतापाखे जग्गा एकीकरणका नाममा स्थानीयलाई उठिबास लाउने कार्य गर्न उद्दत गरेको भन्दै उनीहरुको विरुद्दमा उम्मेदवारी दिएका हुन् ।

विगत डेढ वर्षदेखि देको मिवा इतापाके जग्गा एकिकरण आयोजनाका नामबाट अनियमितता, अपारदर्शिताका साथै नीतिगतरुपमै भ्रष्टाचार जस्ता खराव काम रोक्न अभियान सञ्चालन गर्दै आएका याकामीले स्थानीय जनता र आयोजना पिडीतहरूकै अनुरोधमा आफुले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाई छ ।

आफुले २ नम्बर वडामा चुनाव जितेपछि गर्ने कामहरु पनि त्वायना र याकामीले सार्वजनिक गरेका छन् ।

तपाईको प्रतिक्रिया