सल्यानको दार्मामा मतगणनामा गडबढ भएको भन्दै तनाव

सुर्खेत । सल्यानको दार्मा गाउँपालिकामा मतगणनामा गडबढ भएको भन्दै गणना स्थगित भएको छ । वडानम्बर १ र २ को मतगणनामा गडबढ भएको भन्दै नेपाली काँग्रेसले विरोध जनाएपछि मतगणना स्थगित भएको हो ।

मतगणना स्थल बाहिर काँग्रेसले नाराबाजी गरिरहेको छ भने पुनः मत गणना गर्न माग गरेको छ । अहिले सर्वदलीय बैठकको बस्ने तयारी भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया