काँग्रेस उपसभापति खड्कालाई सुर्खेतमा सम्मान

सुर्खेत । नेपाली काँग्रेस पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई सुर्खेतमा सम्मान गरिएको छ । नेपाली काँग्रेस सुर्खेतले आइतबार वीरेन्द्रनगरमा पार्टी उपसभापतिमा निर्वाचित भएसँगै खड्कालाई सम्मान गरेको हो ।

यस्तै, नेपाली काँग्रेस सुर्खेतले वीरेन्द्रनगरमा राखेको बधाई–शुभकामना एवं अभिमुखीकरण कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तह निर्वाचन–२०७९ मा निर्वाचिन जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।

तपाईको प्रतिक्रिया