बढ्यो सुन र चाँदीको भाउ

काठमाडौँ। नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको हो।

यससँगै ९६ हजार ९ सय पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९६ हजार ४ सय रुपैयाँ पुगेको छ। त्यस्तै मंगलबार चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२४० रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया