रारा म्युजिक अवार्डका लागि ४६ विधाका ‘टप फाइब’ छनौट

सुर्खेत । रारा राष्ट्रिय म्युजिक अवार्ड–२०७९ का लागि ४६ विधामा ‘टप फाइब’ छनौट भएका छन्। आयोजक संस्था कर्णाली कलाकार समाजकाअनुसार शनिबार विभिन्न ४६ विधाका ‘टप फाइब’ प्रतिस्पर्धिको नाम छनौट भएको हो।

समाजका अध्यक्ष पदम रोकायाले यहीँ कार्तिक ४ गते फाइनल हुने रारा राष्ट्रिय म्युजिक अवार्ड–२०७९ का लागि ४६ विधाका कलाकारहरुले भाग लिएको जानकारी दिए।

रोकायाले भने, ‘छुट्टा–छुट्टै विधाका प्रतिस्पर्धि कलाकारबाट हामीले आज उत्कृष्ट पाँच जनाको नाम छनौट गरेका छौँ, र आजैबाट अनलाइ भोटिङ पनि खुल्ला भईसेको छ। भने दुई गतेसम्म आफ्नो मन पर्ने कलाकारलाई भोटिङ गर्नुपर्ने छ। त्यसपछि भोटिङ बन्द हुनेछ। साथै हामीले प्रत्येक विधाबाट एक जनालाई अवार्ड दिइनेछ।’

अवार्डका लागि गत साउन १५ देखि साउन मसान्तसम्मलाई आयोजकले आवेदनको खुल्ला गरेको थियो।

अवार्डमा निर्णायक मण्डलको सहि मुल्यांकन एस.एम.एस भोटिङबाट आएको मतलाई ४० प्रतिशत मान्यता दिइने र ५० प्रतिशत निर्णायक मण्डलको र १० प्रतिशत आयोजकको निर्णय रहने छ।

समाजले बिगतमा धेरै ठुलाठुला कार्यक्रम, महोत्सव, सास्कृतिक कार्यक्रम राजधानी काठमाडौदेखि देशका भिन्न जिल्लामा सम्पन्न गरिसकेको छ।

कुन विधाका को–को भए छनौट?

१ . सर्वोत्कृष्ट राष्ट्रिय गीत

यामप्रसाद नीउरे  (जनता सचेत बनौ)
अर्जुन कौशल  (हाम्रो देशको सिमाना)
युवराज दाहाल  (खोजिरहेछ देशले)
नबनी पौडेल  (लेउ खुकुरी लेउ )
दिनेश मोक्तान  (न्याय मरेको देश)

२ . सर्वोत्कृष्ट आधुनिक गीत

गौतम डंगोल (सन्देश) –ए आकाश
सुरज पण्डित –रेलको बाटो–२
रुक्सना लिम्बु –नोगेन
कृष्ण बि.क. –हजुर मुसुक्कै
होम घले – रात बिरात

३. सर्वोत्कृष्ट आधुनिक गीतकार

डि. पी. खनाल –च्याप्पै समायो
शरद राज मैनाली – के को बदलामा
कर्ण संज्याल – तिमी मर्छेउ थाहा छ
राम लामा –म तिम्रो परदेशी
बिरेन्द्र कुमार वली – म बाँचेको संसार

४. उत्कृष्ट आधुनिक संगीतकार

अर्जुन पोख्रेल – करोडमा
सन्तोष श्रेष्ठ – पुरानो घाउ
रोशन सिंह –किन मरिन म
राजकुमार बगर – रित्तिदैन आ“सु
लक्ष्मण पोख्रेल – म छु आज रोडमा

५ . सर्वोत्कृष्ट आधुनिक गायक

प्रताप दास – ए आकाश
शिव परियार – धोकेबाज
स्वरुप राज आचार्य – म बाँचेको संसार
प्रमोद खरेल – किन मरिन म
युवराज चौलागांई – तिम्रो याद

६. सर्वोत्कृष्ट आधुनिक गायिका

स्मृति शाही –रेलको बाटो
प्रबिशा अधिकारी –दोष
अस्मिता अधिकारी –घुम्तीमा रेल
मिलन नेवार –पल पल चोट
मञ्जु उपासना – ढाँटे मरी जाउँ

७. सर्वोत्कृष्ट आधुनिक नव गायक

नवराज कलौनी –घुम्तीमा रेल
क्षितिज सापकोटा –करोडमा
वि.के.विक्रम – सुख दिन नसके नि
शैलेन्द्र मुडवारी –घुम्न जाउन
सविनलिम्बु – दर्पण मलमलझैं

८. सर्वोत्कृष्ट आधुनिक नव गायिका

एलिना सापकोटा – कि आँखा रसाउ“छ
अनु अधिकारी – भुपु माया ३
निता आचार्य – यादहरु
मिना कार्की – शिरमा फुल
प्रतिमा के.सी. – खै कसरी

९. उत्कृष्ट आधुनिक मोडल पुरुष

विकास लामिछाने – तिमिलाई भेटे पछि
चिरञ्जीवी सापकोटा –रेलको बाटो
रमेश थापा –तिम्रै लागि
अवि सुनार – म छु आज रोडमा
कमलसिंह – रुन्न भन्दा नि

१०. उत्कृष्ट आधुनिक मोडल महिला

रिचा थापा – ए आकाश
नर्मता सापकोटा – काली
श्रृष्टी खड्का – छुनुमुनु
शिल्पा पोख्रेल – अर्कै साथी
अस्मिता जुरेली – रेलको बाटो २

११. सर्वोत्कृष्ट आधुनिक नव मोडल पुरुष

लक्ष्मण देवकोटा – नुनको भारी
घनश्याम श्रेष्ठ(मनिष) – जाली रुमाल
राम कुमार परियार –धोका
अंशु वर्मा – सुनचाँदी
प्रकाश कँडेल – बैतडीमा बाग आयो

१२. सर्वोत्कृष्ट आधुनिक नव मोडल महिला

कविता विष्ट – कान्छी नानी
कोपिला बस्नेत – खै कसरी
हेमा थापा – भोली छुट्टिएर
श्री थपलिया – निष्ठुरी माया
पवित्रा श्रेष्ठ – दुई आँखा

१३. सर्वोत्कृष्ट आधुनिक नव गीतकारटी

का कुमार पुन –यादहरु
ठाकुर सुबेदी(विश्वास) –आस देखाई गयो
ज्योती गुरुङ –मेरो ड्याडी
आर. सी. शर्मा –किन रुन्छ मन
वेदप्रकाश जैसी –मेरो जीन्दगी

१४. सर्वोत्कृष्ट आधुनिक निर्देशक

डी.बि.आर.सि. – हजुर मुसुक्कै
बिक्रम चौहान – किन मरिन म
आयुष प्रिन्स क्षेत्री – भोली छुट्टिएर
जनक सिंह – पल पल चोट
चित्र मास्के – धोका

१५. सर्वोत्कृष्ट सम्पादन

प्रबिन भट्ट – पिर
दिपक बिष्ट – सुर्ती माड्र्दा माड्दै
मिलन विश्वकर्मा – नोगेन
बिकास ज्ञवाली – जलजला
पदम सुवेदी – रेलको बाटो

१६. सर्वोत्कृष्ट छायांकन

दुर्गा पौडेल – भिर्नी झोलामा
राजेश घिमिरे – बैस दिन नमिल्ने
अजय रेग्मी – सारङकोटको डा“डैमा
बासु बराल – शनिबार
महेश महरा – साँइली माईली

१७. सर्वोत्कृष्ट संगीत संयोजन

अमोस तामाङ – म बाट टाढा टाढा
जीवन बडु – यो भाग्यमा खोट्छ
सुनिल परियार – चौकादाउ
पवन परियार – एक्लो नेउली
जीवन बडु – चम्चा पिलेट

१८. सर्वोत्कृष्ट बाल—प्रतिभा

सुप्रिम मल्ल ठकुरी – फापरको पिठो
रुकसना लिम्बु – नोगेन
पुजा देवकोटा – सारङकोटको डा“डैमा
कमला घिमिरे – धनगढीको बसमा

१९. सर्वोत्कृष्ट लोक पप गायक

कृष्ण बि.क. – हजुर मुसुक्कै
सविन सिंह राना –वान टु वान टु
निमा पाख्रिन लामा –ओइ साइली
रञ्जन राई – अर्कै साथी
टेक बि.सी. – झम्के बुलाकी

२०. सर्वोत्कृष्ट लोक पप गायिका

ईन्दिरा जोशी – अर्कै साथी
प्रबिशा अधिकारी – शब्द
मेचु धिमाल – उड्नु छ
विपना राई – माया गर्छु तिमीलाई
बेनिसा पौडेल – मेरो माया

२१. सर्वोत्कृष्ट लोक दोहोरी गीत

गेविन्द पौडेल – बरको छाँयाले
श्रीकृष्ण बममल्ल –डा“डाघरे साँइली
यज्ञ बि.क. – हेर्ने हो र देखाइदिम
हिकमत चौलागांई – चिरा
दिल दैलेखी –एउटै छ यो धर्ती

२२. सर्वोत्कृष्ट लोक दोहोरी निर्देशक

मौसम हिमाली – जामभो माइली
योगेन्द्र सारा शंकर – शिरिरि
प्रबिन थापा – सिन्की झोलै झोल
बिनोद भण्डारी – यस्तै हो संसार
दिपेन्द्र तिम्लसिना – झम्के सा“झैमा

२३. सर्वोत्कृष्ट लोक दोहोरी गीतकार

बिष्णु खत्री – परान बाँकी छ
शरद पाण्डे – देउरालीलाई भेटी
दिपक पराजुली – भुरुरु उडेर चरी
आभाष सेन्चुरी – जाडो भएर पछ्योरी
सन्जय पाल्पाली – हितको परान

२४. सर्वोत्कृष्ट लोक दोहोरी संगीतकार

श्रीकृष्ण बम मल्ल –डाँडाघरे साइली
एक नारायण भण्डारी – टिमुर
बि. बि. अनुरागी – पोखरा जा“दा
तेजस रेग्मी – झमझमझम्कना
थानेश्वर गौतम — एउटा कथा (छुट्नलाई २)

२५. सर्वोत्कृष्ट लोक दोहोरी गायक

रामजी खा“ण – भाग्यमै छौ भने
बैकुण्ठ महत – टिमुर
अमृत सापकोटा – धनगढीको बसमा
प्रकाश कटुवाल – सुन्तली
बिजय सुनाम – अब त माया छुट्यो

२६. सर्वोत्कृष्ट लोक दोहोरी गायिका

टिका पुन – भाग्यमै छौ भने
लक्ष्मीमल्ल – डा“डाघरे साइली
शान्तिश्री परियार – चौकादाउ
प्रिती आले – टिमुर
पुर्णकला बि.सी. – शनिबार

२७. सर्वोत्कृष्ट लोक दोहोरी नवगायक

केहर सिंह प्यासी – मधेसमा मैना
यज्ञ बि.क. – हेर्ने हो र देखाइदिम
नकुल गौतम – आकाशैमा जुन छ
गोविन्द गौतम – मायालुको
सविन चौहान – वनमा बयर

२८. सर्वोत्कृष्ट लोक दोहोरी नव गायिका

पार्वती रोकाया – गाजलु आँखा
कविता खत्री – बिउ खायो चल्लैले
उषा कार्की – बुढो विदेश रैछ
कल्पना मल्ल – तिम्रै माया लाग्छ है
रिया खड्का – पोखरा जादा

२९. सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष

कृष्ण सापकोटा – भन्छौ तिमी त
बिमल अधिकारी – दोधारैमा
ध्रुव हिमाली – साइत
बिजय पुन – घर कता हो बैनीको
लोमश शर्मा – मिश्री खाने दही

३०. सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला

अन्जली अधिकारी – झम्के फुली
सारिका केसी – साइलीमाइली
अनिताबस्नेत – च्यात्यो रुमाल बैना
अनु पराजुली – मलिन छ मुहार
रविना भण्डारी – उही खोलीमा पानी २

३१. सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल पुरुष

गणेश भट्ट – उज्यालो भो जुनेली
कैलाश कठायत – तिम्रै झल्को
सुमन खड्का – पागल प्रेमी
अर्जुन पाण्डे – नरिसाउ है
राजाराम सिखंडा – चट्ट बोकी झोला

३२. सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल महिला

सन्ध्या सानु – नाइ भन्छ मायाले
समिक्षा भुजेल – शिरानी च्याट्दै
सरस्वती पाण्डे – नड्ड पालिस
अस्मिता रनपाल – तालको पानी
यमुना रसाईली – मायालाई पुरस्कार

३३. सर्वोत्कृष्ट भाषाभाषिक देउडा गायक

महेश कुमार औजी – छलिया वेउला वेउली
भुवन बडु – सुण लछिमा
सुरेश शाही – इन्द्रेणी
धर्मराज न्यौपाने – मुखियाको छोरो
सुमन ताम्राकार – मेरी राइझुमा

३४. सर्वोत्कृष्ट भाषाभाषिक देउडा गायिका

रेखा जोशी – झुम्केलीबाजा
पुष्पा बोहरा – जौपात
टिका पुन – अधुरो माया
निरुता खत्री – मेरी राइझुमा
दिपा रोकाया – कालापानी

३५. सर्वोत्कृष्ट भाषाभाषिक देउडा गीतकार

भानुभक्त जैशी – मेरी मायासितलु छाया
धनसिंह थापा – इन्द्रेणी
धर्मराज न्यौपाने – मुखियाको छोरो
बालदेव दयाल – सौराइ लागन्छे
प्रकाश सुवेदी – सिकौ

३६. सर्वोत्कृष्ट भाषाभाषिक देउडा संगीतकार

महेश कुमार औज – खेल देउडा खेल
जगत तिरुवा – सुनकेशरी
नन्द बहादुर विक – खट्याड गाउ“पालिका
भोज राज भट्ट – जौपात
उमेश मुस्कान – मेरी राइझुमा

३७. सर्वोत्कृष्ट भाषाभाषिक गायक

शुक्र तामाङ – छ मायापक्कै लाइदेउ
सितल गुरुङ – झ्याउरे
सुकविर योन्जन – सुख दुःख
पवन राना मगर – फुल बुट्टे चोली
अर्जुन लामा –तिमलाई खोजी हिडेको

३८. सर्वोत्कृष्ट भाषाभाषिक गायिका

पवित्रा गुरुङ – मौलिक गुरुड्ड
चिजा तामाङ – मौलकि ठाडो भाका
फुलमाया तामाङ – तामाङ गोसला
रेशमा बोमजन – चिबोर गाम्बरी
लक्ष्मी तामाङ – चाइनाजुत्ता

३९. सर्वोत्कृष्ट भाषाभाषिक मोडल पुरुष

सुकमान गुरुङ –गलबन्दी पछ्यौरी
निमा पाख्रीन लामा –सपनाकी रानी
रोयल प्रिन्स सिंह –माया साट्दै
एरिन तामाङ –चिबोर गाम्बरी
अनिल तामाड्ड – धेरै याद आउछ

४०. सर्वोत्कृष्ट भाषाभाषिक मोडल महिला

इशा गुरुङ – गयो लाहुरे मायामारेर
लक्ष्मी गुरुङ – झुल्के घाम हेरौंला
ममता गुरुङ – गारा गुङ्की
रुपा यश घले – मुईलाम पाखरी
माया ठोकर – जिरा मसला

४१. सर्वोत्कृष्ट भाषाभाषिक मेन्दामाया गायक

आरम्भ तामाङ – चिबोर गाम्बरी
शिशिर भोकर – एसी लाइ
अजय तामाङ – बुलेट बाईक
एम. आर. सी – थातै थातै
शान्त वाइवा – जियाजिया

४२. सर्वोत्कृष्ट भाषाभाषिक सेलो गायक

निमा पाख्रिन लामा – देखेको आजै
आकाश घिसिङ – सैलुन लेक
आइत लामा – हिउदैमा
दिलु पाख्रिन – चुलबुले
अनिल तामाङ – सिन्कीको अचार

४३. सर्वोत्कृष्ट भाषाभाषिक निर्देशक

कमल ब. गुरुङ – कहिल्यै मिल्दैन
राज किङ वाइवा – उर उर सुन्तला
सागर गोते तामाङ – झ्याई सा“ईली
धनसिंह थापा – इन्द्रेणी
प्रदिपकुमार रसाइली –चलु मै सजनी प्यार

४४. सर्वोत्कृष्ट ध्वनि मिश्रण ( अडियो मिक्सिड्ड)

मनोज डँगोल – पाउ हजुरको
खड्क बाजुराली – सुर्ति माड्दा माड्दै
पवन विश्वकर्मा – आ“धी तुफान
अशोक मर्हजन – वनमा बयर
संजय श्रीपाल – बा“चे पो जिन्दगी

४५. सर्वोत्कृष्ट नव गीतकार (लोक दोहोरी)

संजित कुमार बि.क. – तिमीले धोका दियौ
युनिक थापा मगर – मानुड्डकोट
बिरेन्द्र दाहाल – पिरती लाम भन्छे मलाई
उत्तम गुरुड्ड – तिमी बिना संसार
आयुष कुमाकी – आँसु नदिउला

४६. सर्वोत्कृष्ट श्रृंगार

बेद कुमारी श्रेष्ठ
शर्मिला गुरुड्ड
रोशन भुषाल
सक्षम पुडासैनी
श्याम मल्ल

तपाईको प्रतिक्रिया