४.६ म्याग्निच्युडकाे भूकम्प, केन्द्रबिन्दु बझाङ

सुर्खेत । बझाङ केन्द्रबिन्दु बनाएर आज बिहान ४.६ म्याग्निच्युडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

केन्द्रका अनसार बिहान ९ बजेर २६ मिनेट जाँदा भूकम्पकाे धक्का महसुस भएकाे थियाे ।

भूकम्पकाे धक्का बझाङ र डाेटीसहित आसपासका अन्य जिल्लामा समेत महसुस भएकाे थियाे ।

तपाईको प्रतिक्रिया