कर्णालीका नवनिर्वाचित सांसदहरूले लिए सपथ

सुर्खेत । कर्णालीका नवनिर्वाचित सांसदहरुलाई सोमबार प्रदेश सभा सदस्य विनोदकुमार शाहबाट शपथ लिएका छन्।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य शाहले शपथ खुवाएका हुन्।

शाहलाई भने शपथ सोमबार बिहान साढे ११ बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट शपथ लिएका थिए।

तपाईको प्रतिक्रिया