
सुर्खेत । जिल्लाको भेरीगंगा नगरपालिका-१० तोलीखोला पुलबाट अवैध सुर्ति बरामद गरिएको छ ।
नेपालगंजबाट सुर्खेत तर्फ आउदै गरेको कर्णाली प्रदेश- ०२०० ख ८१६ नम्बरको फोर्स गाडिलाई चेकजाच गर्ने क्रममा बिल भरपाई नभएको ३७ पोका सुपर पावर सुर्ति बरामद गरिएको हो ।
ईलाका प्रहरी कार्यालय छिन्चुबाट ड्युटीमा खटिएको प्रहरी टोलीले सुर्ती बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा राखेको छ भने गाडिलाई गन्तब्य तर्फ छोडीएको जनाएको छ ।

नेपालीरैबार । २०८० श्रावण ११, बिहीबार