काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा स्थानीय सडकको स्तरोन्नतिका लागि चार अर्ब २७ करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दै आगामी आवमा स्थानीय सडकको स्तरोन्नतिका लागि सो रकम विनियोजन गर्नुभएको हो ।

नेपालीरैबार । २०८१ जेष्ठ १५, मंगलवार