मनै लोभ्याउने जुम्ला सिन्जा भ्याली

जुम्ला सिन्जा उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको प्रशासनिक संरचनामा कर्णाली प्रदेश तथा जुम्ला जिल्लामा अवस्थित रहेको छ ।

                              फाइल तस्विर

अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्रबीच रहेको यो उपत्यका भुगोल अनुपम छ । तिला नदी यो उपत्यकालाई चिर्दै बाहिर निस्केको छ भने स्याउ लगायतका फलफुलको उत्पादनमा यो उपत्यका अग्रणी मानिन्छ ।

                                                                                   फाइल तस्विर

तपाईको प्रतिक्रिया