
सुर्खेत । पाण्डे एकता समाज सुर्खेतको अध्यक्षमा लिलाराम पाण्डे चयन भएका छन् । शुक्रबार वीरेन्द्रनगरमा बसेको प्रथम भेलाले पाण्डेको अध्यक्षतामा ११ सदस्यसिय कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा गोपाल प्रसाद जैशी (पाण्डे),महिला उपाध्यक्षमा कौशीला पाण्डे, सचिबमा उमाकान्त पाण्डे, चयन भएका छन । यस्तै सहसचिब रत्नप्रसाद पाण्डे, कोषाध्यक्षमा रामप्रसाद जैशी (पाण्डे) सदस्यहरुमा प्रजापति पाण्डे , टिकाराम जैशी (पाण्डे), डिल्लीप्रसाद पाण्डे ,शिव प्रसाद जैशी (पाण्डे) आशिष पाण्डे चयन भएका छन् ।
यस्तै, डिल्ली प्रसाद पाण्डे, टिकाराम पाण्डे, प्रजापती पाण्डे, शिव प्रसाद जैशी(पाण्डे) र आशिष पाण्डेलाइृ चयन गरिएको छ । प्रथम साधारण सभाका प्रमुख अतिथी दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी नवराज पाण्डे थिए भने विशेष अतिथी मध्यपश्चिम बिश्व बिद्यालयका पूर्ब उपकुलपति काली प्रसाद पाण्डे रहेका थिए ।

नेपालीरैबार । २०८१ पुष २८, आईतवार