दुल्लु ३ वडाध्यक्षलाई विद्युतको पोलमा बाँधेर कुटपिट गर्ने तीन जना पक्राउ

सुर्खेत । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ का ५० वर्षीय वडाध्यक्ष कुलबहादुर कार्कीलाई राति विद्युतको पोलमा बाँधेर निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। चामुण्डा विन्द्रासैनी … Continue reading दुल्लु ३ वडाध्यक्षलाई विद्युतको पोलमा बाँधेर कुटपिट गर्ने तीन जना पक्राउ