कर्मचारी संघको निर्वाचनमा शाही विजयी

सुर्खेत । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ निर्वाचन सुर्खेत बहुमुखी क्याम्पस एकाई समितिको सभापतिमा शाही विजयी भएका छन्। बुधबार भएको त्रि.वि.कर्मचारी संघ, सुर्खेत बहुमुखी क्याम्पस एकाई समितिको निर्वाचनमा धर्मराज शाही विजयी भएका हुन्।

निर्वाचन समितिका अनुसार प्रजातान्त्रिक प्यानलबाट कांग्रेस निकट शाहीले २१ मत प्राप्त गरेर विजयी भएका हुन्। शाहीका प्रतिस्पर्धी (एमाले–माओवादी) संयुक्त प्रगतिशील प्यानलका जनकबहादुर थापाले १३ मत मात्र प्राप्त गरेका छन्।

उपसभापति

प्रजातान्त्रिक प्यानलबाट चन्द्रा ढकालले २० विजयी
संयुक्त प्रगतिशील प्यानलबाट सीता खत्रीले १३ मत

सचिव
प्रजातान्त्रिक प्यानल यामलाल गौतलले २० मत विजयी
प्रगतिशील प्यानलबाट राजन शर्माले १५ मत

कोषाध्यक्ष
प्रजातान्त्रिक प्यानलबाट दिनेश डाँगी २४ मत विजयी
संयुक्त प्रगतिशील प्यानलबाट नरहरी पोखरेलले १० मत

सदस्यहरु
प्रजातान्त्रिक प्यानलबाट
पूर्णप्रसाद लामीछानेले २०,
सिंहबहादुर खत्रीले १९,
पट्टुलाल थारुले २०,
दलबहादुर माझीले १९,
तेजबहादुर थापाले १८
बसन्ती सुनारले १८ मत

सदस्यहरु
संयुक्त प्रगतिशील प्यानल
बलबहादुर थापाले १३,
पुतला खड्काले १६,
विष्णु सुनारले १३,
विश्वराज थारुले १४,
मनिराम थारुले १५
राजकुमारी भुजुवाले १६ मत

तपाईको प्रतिक्रिया