हरेक गीत मा नयापन दिने एकमात्र महिला निर्देशक “स्मृति तिमिल्सिना” को यो पटक नि फरक निर्देशन

काठमाडौ – आज शुक्रवार अरु दिनको तुलनाम धेरै गीतहरु सार्वजनिक हुने दिन हो यो । यसै अवसरमा लोकप्रिय गायक गायिकाहरु निमार्ण रहेको नयाँ गीत मलाई माफ गर पनि सार्वजनिक भएको छ ।

आशिर प्रताप जंग र शिरिषको सो गीतमा गरेको कामले सबैको तालि पाएको छ ।

पीडा र ब्यथाले भरियको लोक दोहोरी गित माफ गर आज सार्बजनिक भयको छ । अभिनयमा आफ्नो छुट्टै पहिचान बनाउन सफल आसिर प्रताप को उत्कृष्ट अभिनय रहेको छ । शिरीष देबकोटा र बिष्णु माझी को आवाजमा शिरीष देबकोटाको लय तथा शब्द सिर्जनामा बनेको उक्त गित ।

आशिर प्रताप र सुस्मिताको निकै राम्रो अभिनयमा सुरेश श्रेष्ठ को उत्कृष्ट छायांकन मा प्रकाश धमलाको सम्पादनमा निकै चर्चित निर्देशक स्मृति तिमिल्सिनाको निर्देशनमा बनेको उक्त गित गुरुआमा फ्लिम्स को आधिकारिक युटुब च्यानलबाट सार्बजनिक गरियको छ।

गीतमा स्मृतिले गरेको मेहनतलाई सबैले सलाम गर्नै पर्छ । गीतले मागे अनुसारको कथामा उनले उत्कृष्ट भिडियो बनाउने प्रयास गरेकी छन ।

तपाईको प्रतिक्रिया