
सुर्खेत । मंगलबारदेखि मनुसनको प्रभाव नेपालका विभिन्न ठाउँहरूमा हुने चेतावनी जल तथा माैसम पूर्वानुमान महाशाखाले दिएकाे छ । महाशाखाले आज विशेष बुलेटिन निकाल्दै बिहीबारसम्म मनुसन थप सक्रिय हुने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन आग्रह गरेको हाे । मंगलबारदेखि बिहीबारसम्म कर्णाली प्रदेशका अधिकाशं स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी भई एक/दुई
दैलेख/सुर्खेत । दैलेख नारायण नगरपालिका वडा नं. ४ का २७ वर्षिया गोपाल थापामगर पेशाले निर्माण मजदुर हुन् । दैनिक ज्याला मजदुरी गर्दै ५ जनाको परिवार पाल्दै आएका गोपालको आँखामा गत फागुनमा एक्कासी समस्या देखा पर्यो । आँखामा धमिलो पना देखा परेपछि गोपाल रेडक्रस नेपालले दैलेखमा सञ्चालन गरेको आँखा अस्पतालमा जचाउन
सुर्खेत । जेठ २३ बाट नेपालमा मनसुन सक्रिय भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको लागि मनसुनका कारण हुने जोखिमको आकलन गरेको छ । मनसुनका कारण आाउँने बाढी र पहिरोबाट कर्णालीका तीन जिल्ला उच्च जोखिमा रहेको राष्ट्रिय विपद् प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईले बताए ।
भाेलीदेखी कर्णालीमा भारी वर्षाकाे चेतावनी
सुर्खेत । मंगलबारदेखि मनुसनको प्रभाव नेपालका विभिन्न ठाउँहरूमा हुने चेतावनी जल तथा माैसम पूर्वानुमान महाशाखाले दिएकाे छ । महाशाखाले आज विशेष बुलेटिन निकाल्दै बिहीबारसम्म मनुसन थप सक्रिय हुने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन आग्रह गरेको हाे । मंगलबारदेखि बिहीबारसम्म…