मिस्टर आर जे को “सुनका बाला”

नेपाली गित सँगितका चर्चित र्यापर, संगितकार तथा गितकार राजेन्द्र भट्ट मिस्टर आरजे को स्वर रहेमा रहेको पहिलो देउडा गित  ” सुनका बाला” बोलको गित यु ट्युव मार्फत सार्वजनिक भएको छ। अल्मोडा राना उप्रेती युट्यूब च्यानल मार्फत सार्वजनिक भएको उक्तको म्युजिक निर्माता अल्मोडा राना उप्रेती रहेका छ्न भने म्युजिक, शब्द, गायन मिस्टर आरजे राजेन्द्र भट्ट को नै रहेको छ । यो भन्दा पहिले मिस्टर आरजेका धेरै भन्दा धेरै र्याप गित सँगितहरु बजारमा चर्चित अनि लोक प्रिय छन । महिला गायीकामा सीता केसी रहेकी साथ दिएकी छन।

तपाईको प्रतिक्रिया