गोरखामा प्रेसर कुकर बम भेटियो

 

गोरखा – गोरखा जिल्लामा २ ठाउँमा प्रेसर कुकर बम भेटिएको छ ।

गोरखा सदरमुकामबाट गोरखा क्याम्पस जाने बाटोमा पर्ने भीआईपी टोल र गोरखा सदरमुकामको १२ किलो बजार नजिकै आँबुखैरेनी बजार नजिकै बिहीबार बिहान २ वटा बम भेटिएको प्रहरीले जनाएको छ ।

बम डिस्पोज गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया