काठमाडौंमा भूकम्पको धक्का महशुस

काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ । आज बिहान ९ बजेर १ मिनेट जाँदा  काठमाडौंमा झन्डै १० सेकेन्ड भूकम्पको झड्का महशुस गरिएको हो । भूकम्पको धक्का काठमाडौँसहित मकवानपुर, धादिङ, नुवाकोट र काभ्रेमा पनि महशुस भएको छ।

बिस्तृत विवरण आउन बाँकी छ। यस अघि पनि काठमाडौँमा ४ रेक्टर स्केलको भूकम्पको धक्का महशुस भएको थियो।

तपाईको प्रतिक्रिया