राजीव जैनले जिते एक करोड


२९,वैशाख, काठमाडौं । नेपाली संस्करण को बन्छ करोडपतिमा राजीव जैनले एक करोड जितेका छन् । मोरङ विराटनगरका जैनले कार्यक्रममा सोधिएको १५ वटै प्रश्नको सही जवाफ दिँदै एक करोड जितेका हुन् ।


अहिलेसम्म यो संस्करणको कार्यक्रममा यति धेरै प्रश्नको उत्तर मिलाउने जैन पहिलो भएको कार्यक्रम होस्ट नायक राजेश हमालले जानकारी दिए ।