पहिलोपटकमै ‘ट्रेन्डिङ’ इन्ट्री गरेकी संगम को अर्को उत्कृष्ट अभिनय

काठमाडौं- आर एस डिजिटलको प्रस्तुति बिक्रम भण्डारीको आधुनिक गित”यो मन भित्र”म्युजिक नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

मेलिना राईको सुमधुर स्वरमा रहेको गीतमा मनोज बिक्रम भण्डारीको शब्द रहेको छ भने संगीत श्रीकृष्ण बम मल्लको रहेको छ । देवराज आचार्यले निर्देशन गरेको म्युजिक भिडियोलाई पदम सुबेदीले सम्पादन गर्नुभएको छ ।

राम केसीले छायाकन गरेको उक्त म्युजिक भिडियो देवराज आचार्य,भगेरी चरी गीतबाट एकाएक चर्चामा आएकी मोडल संगम शर्मा, मेघा घिमिरे,सविता आचार्य,पुष्पा चन्द्र बुढाथोकी र दिया बुढाथोकीको दमदार अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया