निशु ढकालको प्रदेश ” सार्बजनिक “

काठमाडौं । गायिका निशु ढकालको ‘बर्षदिन भयो परदेश गाको’ बोलको गीत सार्वजनिक भएको छ बाध्यताले श्रीमान बैदेशिक रोजगारका लागी गएपछीका भावनालाई ढकालले गीतमार्फत पोखेकी छिन् ।

आफ्नु जीवनसाथी साथमा नहुँदा श्रीमतीको मनमा कस्तो पीडा पर्छ त ? भन्ने बिषयलाई भिडियोमा देखाइएको छ । नविन के तिमिल्सिनाको शब्द संगीत रहेको गीतमा निर्देशन तथा सम्पादन पनि तिमिल्सिनाकै रहेको छ ।

भिडियोमा स्मारिका र किशोरको अभिनय रहेको छ भने भिडियो Native Music युटुब च्यानलबाट सार्बजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया