संसदीय समितिको निर्देशन:-आईफा अवार्ड रोक्नुस

१७ असार, काठमाडौं । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलबार बसेको बैठकले यो निर्देशन दिएको हो । ‘सरकारले सम्झौता त गरेको छैन तर, त्यसलाई हेर्दा नेपालको  स्वाधिनता, स्वतन्त्रता र आस्मितामा आँच पुर्‍याउने भएकाले यो अवार्ड तुरुन्त रोक्न निर्देशन दिएका हौं’ समितिकी सभापति पवित्रा निरौला खरेलले      संचारकर्मी  सँग भनिन् ।

तपाईको प्रतिक्रिया