पूर्ण मगरको सालैजो गित सार्वजनिक

काठमाडौं । चर्चित गायक पूर्ण मगर र सम्झना गुरुङ्को अर्को नयाँ गीत सार्वजनिक भएको छ ।   ढोरपाटन तल बोलको नेपाली मैलिकगीत निकैमिठो गित बनेको छ ।

‘ढोरपाटन तल’ बोलको गितमा शब्द लय पूर्ण मगर, चर्चित एरेन्ज सन्तोष, गीतको मिक्सिङ गोविन्द वली, क्यमारा कृष्ण जी एम, अभिनयमा  खबपु र निशा गुरुङ्को,  ड्रोन अनिश घर्तीमगर,  सम्पादन पिटर, नृत्य निर्देशक खवपु  चन्चल मगरको रहेको छ । उनको उक्त गीतको भिडियो पूर्ण मागर युबटुब च्यानलबाट अपलोड भएको छ ।

बिशाल बिश्वोकर्मा

भिडियो हेर्न को लागि तल क्लिक गरेर हेर्न सक्नुहुनेछ ।

https://www.youtube.com/watch?v=LqdmByOj2-o

 

तपाईको प्रतिक्रिया