रारा स्कुल अफ मल्टिटेक्निकल एजुकेशनको उत्घाटन समारोह सम्पन्न ।

बिरेन्द्रनगर। रोजगारीमुलक शिक्षा हाम्रो प्रतिबद्धता प्राबिधिक शिक्षा आजको आबश्यकता बिरेन्द्रनगर नगरपालिकाको वाड नम्बर ३  एरिचोक स्थित एक कार्यक्रमको बिच रारा स्कुल अफ मल्टिटेक्निकल एजुकेशनको उत्घाटन गरिएको छ !कार्यक्रमको अध्यक्षता दिप बहादुर सिंह ले गर्नु भएको थियो।भने प्रमुख अथितिमा नेपाली कांग्रेसका जिल्ला सभापति कमलराज रेग्मी,विशेष अथितीमा मुख्यमन्त्री कार्यलयका प्रमुख स्वकीय सचिब खेम ब. सिंह र ने. क. पा क्षेत्रीय समन्वय समिती सदस्य अनिल मल्ल र अथिती हरुमा कर्णाली स्वास्थ बिज्ञान प्रतिस्ठान डा. दिनेश शाही ,म.प.बिश्वबिद्धालय का उपप्रध्यापक कमल कुमार सिंह र

ने.बि संघ केन्द्रिय सहमहामन्त्री ईश्वर बिष्ट लगायतका ब्यक्तिहरुको आथित्यमा र विभिन्न तह र तप्का मा रहेका अभिभावक र बिध्याथि हरुको बाक्लो उपस्थितिका बिच उत्घाटन समारोह सम्पन्न भयो छ  ।

बिशाल बिश्वोकर्मा

तपाईको प्रतिक्रिया