आइजीपी पुगे चितवन, रवि लामिछानेलाई यस्तो आग्रह

चितवन । नेपाल प्रहरीकाआईजीपी सर्वेन्द्र खनालले अनुसन्धान प्रक्रियामा सघाउन टेलिभिजनकर्मी रवि लामिछानेलाई आग्रह गरेका छन् ।  उनी हाल शालिकराम पुडासैनी मृत्यु् प्रहरणमा प्रहरी हिरासतमा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनको हिरातसतमा रहेका उनलाई शुक्रबार भेट्न खनालले अनुसन्धानमा सघाउन आग्रह गरेका हुन् ।
जिप्रका हिरासतमा लामिछानेसहित सञ्चारकर्मी युवराज कँडेल र अस्मिता कार्की रहेका छन् ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएपछि लामिछानेसहित तीनै जना गत हप्ता काठमाडौंबाट पक्राउ परेका थिए ।  शालिकराम साउन २० गते मृत अवस्थामा चितवनमा फेला परेका थिए ।

तपाईको प्रतिक्रिया