दशैँ तिहार गित सोना  बिरहि निर्मल  अधिकार को गित सार्बजनिक भिडीयो सहित

काठमाडौं ।  नेपाली लोकप्रिय दशै तिहार नजिकै सार्बजनिक   गर्दा प्रदेशीकाे कथामा अाधारित गीतहरुले बजार तताएकाे छ। यसै क्रममा लेकाली म्युजिक प्रा.लिकाे प्रस्तुतिमा  सोना  बिरहि निर्मल  अधिकार को आवाज मा सजिहेको उत्कृष्ट गित

शब्द दिनेश  ठकुल्ला  लय  लोकेन्द्र खत्री रेन्जर सन्ताेष सुनाम स्टुडियो लेकाली रेकर्डिङ रायको छ

निर्देशन दिनेश  ठकुल्ला छायाकन  जनक राज अधिकारी  सम्पादन नारितम  को रहेको छ  अभिनय  दिनेश  ठकुल्ला र मिना भुजेल को  रहेको छ  ।

उनको उक्त दशैँ तिहार  बोलको गित  भिडियो दिनेश  ठकुल्ला  युबटुब च्यानलमा अपलोड भएको

भिडियो सहित  हेनुहोला

बिशाल बि.सी

तपाईको प्रतिक्रिया